बिहीबार , साउन २१ गते २०८३

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

अखबार दैनिक
सोमबार, चैत १६ २०८२
  • ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा ओलीको रिट न्यायाधीश मेघराज पोखरेल र लेखकको कुमार रेग्मीको इजलासमा परेको छ । ओलीको हकमा पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोधाले आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । गैरकानूनी रूपमा पक्राउ गरी हिरासतमा लिएको भन्दै रिटमा उनीहरूलाई छाड्न माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार