काठमाडौं । इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामको कृषि र पर्यटनको सम्भावनाबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष ब्रिफिङ गरेका छन् । सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सबै सांसदहरूलाई बोलाएर आ–आफ्ना क्षेत्रको समस्या र समाधानका उपायबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस