बिहीबार , साउन २१ गते २०८३

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

अखबार दैनिक
मंगलबार, चैत १७ २०८२
  • सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

    काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई निरन्तरता दिएका छन्। सोमबार कोशी र कर्णालीका सांसदसँग संवाद गरेका उनले मंगलरबा सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरिरहेका छन्। बुधबारसम्म सबै प्रदेशका सांसदहरूसँग छलफल सक्ने तयारी छ । बालेन्द्रले मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेका हुन।

    प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बिहान ११ बजेदेखि सिंहदरबारमा भइरहेको छलफल अहिले जारी छ। प्रतिनिधि सभाको पहिलो बैठक १९ गते दिउँसो २ बजे बस्ने तयारी छ । त्यसअघि बालेन्द्रले प्रत्यक्ष निर्वाचित हरेक सांसदका कुरा सुनेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार