काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राम लामाले दलगत स्वार्थबाट माथि उठ्नुपर्ने बताएका छन् । सोमबार (चैत २२) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनविश्वासलाई पुनर्स्थापना गर्न दलगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए ।
“दलगल स्वार्थभन्दा माथि उठौँ । राष्ट्रहितलाई सर्वोपरि मानौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस