बिहीबार , साउन २१ गते २०८३

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, पाँचौँ नम्बरमा पुगे सुधन

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, पाँचौँ नम्बरमा पुगे सुधन

अखबार दैनिक
मंगलबार, चैत २४ २०८२
  • मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, पाँचौँ नम्बरमा पुगे सुधन

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९)  मर्यादाक्रम  हेरफेर  गरिएको हो । नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो मा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा पुगेका छन् । 

    दोस्रोमा डा स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । 

    222_jZxfiCdzi4.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार