बिहीबार , साउन २१ गते २०८३

कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

अखबार दैनिक
बुधबार, चैत २५ २०८२
  • कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

    सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने गरी सभामुख अर्यालले बैठक बोलाएका हुन् ।

    बैठकमा सदनको कार्यसूचीबारे छलफल हुने छ । आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि परामर्श समितिको बैठक बस्न लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार