बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्री शाहले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

प्रधानमन्त्री शाहले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

अखबार दैनिक
बुधबार, वैशाख २ २०८३
  • प्रधानमन्त्री शाहले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

    प्रधानमन्त्री वालेन्द्र शाहले आज सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा सांसदहरूले आआफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार