बिहीबार , साउन २१ गते २०८३

मनिषले अस्वीकार गरेपछि उद्योग समिति सभापति बने रहबर

मनिषले अस्वीकार गरेपछि उद्योग समिति सभापति बने रहबर

अखबार दैनिक
बिहीबार , वैशाख ३ २०८३
  • मनिषले अस्वीकार गरेपछि उद्योग समिति सभापति बने रहबर

    उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति रहबर अन्सारी बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल बैठकले अन्सारीलाई उद्योग समिति सभापतिको जिम्मेवारी दिएको हो । संसदीय दल नेता बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेले संसदीय समिति सभापतिका उमेदवार प्रस्ताव गरेका थिए । सो प्रस्तावमा मनिषको नाम पनि प्रस्ताव गरिएको थियो । तर, मनिषले आफू संसदीय समिति सभापति उमेदवार नहुने जानकारी गराएपछि अन्सारी समिति सभापति बनेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार