बिहीबार , साउन २१ गते २०८३

सम्पत्तिबारे गृहमन्त्रीको जवाफ- दाजुभाइको अंशवण्डा भएको छैन

सम्पत्तिबारे गृहमन्त्रीको जवाफ- दाजुभाइको अंशवण्डा भएको छैन

अखबार दैनिक
बिहीबार , वैशाख ३ २०८३
  • सम्पत्तिबारे गृहमन्त्रीको जवाफ- दाजुभाइको अंशवण्डा भएको छैन

    गृहमन्त्री सुधन गुरुङले आफ्ना दाजुभाइबीच अंशवण्डा हुन बाँकी रहेको बताएका छन् । त्यसैकारण सम्पत्ति धेरै देखिएको उनको जवाफ छ । खासमा उनीसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेका विषयमा बिहीबार सिंहदरबारमा पत्रकारहरूले प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले भने, ‘हामी दाजुभाइबीच अंशवण्डा नै भएको छैन ।’हालै भएको सार्वजनिक सम्पत्ति विवरणमा गृहमन्त्री गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदीका अलवा ६१ लाख बढी रकम मौज्दात रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार