काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बोलाइएको छ । सोमबार (वैशाख ७) पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ । बैठकका एजेन्डा खुलाइएको छैन ।त्यसअघि, आज दिउँसो साढे ३ बजे सचिवालय बैठक बस्ने तय छ ।

प्रतिक्रिया दिनुहोस