बिहीबार , साउन २१ गते २०८३

व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन: गृहमन्त्री गुरुङ

व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन: गृहमन्त्री गुरुङ

अखबार दैनिक
सोमबार, वैशाख ७ २०८३
  • व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन: गृहमन्त्री गुरुङ

    गृहमन्त्री सुदन गुरुङले पछिल्लो समय आफ्नो नाम जोडेर भइरहेका विभिन्न चर्चा र शेयर लगानीका विषयमा फेसबुकमार्फत विस्तृत स्पष्टीकरण दिएका छन् । उनले तथ्यलाई बङ्ग्याएर हल्ला फैलाइएको भन्दै यथार्थ बुझ्न सबैलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार