बिहीबार , साउन २१ गते २०८३

एमालेको प्रचार सामग्रीमा हट्यो ओलीको फोटो

एमालेको प्रचार सामग्रीमा हट्यो ओलीको फोटो

अखबार दैनिक
मंगलबार, वैशाख ८ २०८३
  • एमालेको प्रचार सामग्रीमा हट्यो ओलीको फोटो

    नेकपा एमालेले सार्वजनिक कार्यक्रम र पार्टी प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको फोटो राख्न छाडेको छ । पार्टीको सचिवालय बैठकले २ वर्षअघि सार्वजनिक कार्यक्रमका ५ बुँदे मापदण्ड तयार पार्दै सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार