बिहीबार , साउन २१ गते २०८३

अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

अखबार दैनिक
मंगलबार, वैशाख ८ २०८३
  • अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस पल कपुरबीच मंगलबार भेटवार्ता भएको छ । अर्थमन्त्रालयमा भएको भेटमा आर्थिक सहकार्यका विषयमा केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त भेटमा नेपालस्थित अमेरिकी दूतावास, परराष्ट्र मन्त्रालयकाका प्रतिनिधिलगायतको उपस्थिति थिए । तीन दिने नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस पल कपुरले मंगलबार नै परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि शिष्टाचार भेट गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार