बिहीबार , साउन २१ गते २०८३

सुदन किरातीद्वारा प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा

सुदन किरातीद्वारा प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा

अखबार दैनिक
बुधबार, वैशाख ९ २०८३
  • सुदन किरातीद्वारा प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा

    प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन् । किरातीले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू र कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई 'अमूल्य सम्पत्ति' को रूपमा आत्मसाथ गरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार