बिहीबार , साउन २१ गते २०८३

अध्यादेशको विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा

अध्यादेशको विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा

अखबार दैनिक
बुधबार, वैशाख १६ २०८३
  • अध्यादेशको विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा

    अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग छलफल गर्न लागेको छ ।सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भएको छ । यसै विषयमा छलफल गर्न रास्वपाले सांसदहरुसँग अनौपचारिक छलफल गर्न लागेको हो । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना गरिएको छ । उपत्यकामा रहेका सांसदहरुलाई सहभागी हुन भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार