बिहीबार , साउन २१ गते २०८३

आफूले आफैँलाई ‘माननीय’ नभन्न सांसदहरूलाई रविको निर्देशन

आफूले आफैँलाई ‘माननीय’ नभन्न सांसदहरूलाई रविको निर्देशन

अखबार दैनिक
बुधबार, वैशाख १६ २०८३
  • आफूले आफैँलाई ‘माननीय’ नभन्न सांसदहरूलाई रविको निर्देशन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएका छन् । संसदीय दलको अनौपचारिक बैठकमा सभापति लामिछानेले आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको प्रवक्ता मनिष झाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार