बिहीबार , साउन २१ गते २०८३

शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो

शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो

अखबार दैनिक
बिहीबार , वैशाख २४ २०८३
  • शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो

    नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संकट र चुनौतीको समयमा निराशा तथा पलायनता कायरहरूको बाटो भएको बताएका छन् । छिमेकी मुलुक भारतमा भर्खर सम्पन्न विधानसभा निर्वाचनमा वामपन्थी सत्ता विमुख भएको कारण देखाउँदै नेपालमा पनि वामपन्थीहरू संकटमा परेको विश्लेषणप्रति पोखरेलले कटाक्षा गरेका हुन् । 

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्दै अनुकूलतामा बदल्ने काम गर्ने लेखेका छन् ।  ‘संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरूको बाटो हो । एउटा क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्दछ र प्रतिकूलतालाई अनुकूलतामा बदल्ने काम गर्दछ’, उनले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार