बिहीबार , साउन २१ गते २०८३

हर्कको प्रश्न : सरकारले सेनालाई लिपुलेकमा खटायो कि सुकुम्बासी बस्तीमा दादागिरी गर्न ?

हर्कको प्रश्न : सरकारले सेनालाई लिपुलेकमा खटायो कि सुकुम्बासी बस्तीमा दादागिरी गर्न ?

अखबार दैनिक
सोमबार, वैशाख २८ २०८३
  • हर्कको प्रश्न : सरकारले सेनालाई लिपुलेकमा खटायो कि सुकुम्बासी बस्तीमा दादागिरी गर्न ?

    श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले सीमा सुरक्षा नगएको सेना सुकुम्बासी बस्तीमा आतंक फैलाउन खटिएको भन्दै आपत्ति जनाएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सरकार हरेक कुरामा चुकेको बताएका हुन् । आफ्नै कामले सरकार असफल भएको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार