बिहीबार , साउन २१ गते २०८३

३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

अखबार दैनिक
सोमबार, वैशाख २८ २०८३
  • ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

    सरकारले आगामी आर्थिक वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न वातावरण वन कानुन संशोधन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । आयोजनाको प्रभावितलाई शेयर दिइने पनि उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार