बिहीबार , साउन २१ गते २०८३

संसद्‌मा म निदाएको थिइनँ, फोनमा इमर्जेन्सी म्यासेज पढ्दै थिएँ : अर्थमन्त्री

संसद्‌मा म निदाएको थिइनँ, फोनमा इमर्जेन्सी म्यासेज पढ्दै थिएँ : अर्थमन्त्री

अखबार दैनिक
मंगलबार, वैशाख २९ २०८३
  • संसद्‌मा म निदाएको थिइनँ, फोनमा इमर्जेन्सी म्यासेज पढ्दै थिएँ : अर्थमन्त्री

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सामाजिक सञ्जालमा अर्थमन्त्री संसद्‌मा निदाएको’ भन्दै भाइरल भएको विषयबारे स्पष्टीकरण दिएका छन् । अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न सासंदहरूसँग आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार