बिहीबार , साउन २१ गते २०८३

२०८३ वैशाख ३० गते बसेको मन्त्रिपरिषद्को बैठक निर्णय सार्वजनिक गरिँदै

२०८३ वैशाख ३० गते बसेको मन्त्रिपरिषद्को बैठक निर्णय सार्वजनिक गरिँदै

अखबार दैनिक
बुधबार, वैशाख ३० २०८३
  • २०८३ वैशाख ३० गते बसेको मन्त्रिपरिषद्को बैठक निर्णय सार्वजनिक गरिँदै

    काठमाडौं । सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको मन्त्री तिमिल्सिनाले जानकारी गराए ।

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–
    –नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।
    –विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने । 
    –सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।
    –भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार