बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्री आज पनि नआए विरोध जारी राख्छौँ : कांग्रेस

प्रधानमन्त्री आज पनि नआए विरोध जारी राख्छौँ : कांग्रेस

अखबार दैनिक
बिहीबार , वैशाख ३१ २०८३
  • प्रधानमन्त्री आज पनि नआए विरोध जारी राख्छौँ : कांग्रेस

    नेपाली कांग्रेसका प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित नभए विरोध जारी राख्ने जनाएको छ ।प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार