बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी बन्न खोज्नुभएन : खुश्बु ओली

प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी बन्न खोज्नुभएन : खुश्बु ओली

अखबार दैनिक
बिहीबार , वैशाख ३१ २०८३
  • प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी बन्न खोज्नुभएन : खुश्बु ओली

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी बन्न नखोजेको बताएकी छन् । प्रतिनिधिसभाको चलिरहेको बैठकमा उनले प्रधानमन्त्रीले महत्त्व नदिएको रूपमा आफूले बुझेको बताइन् । 

    नीति तथा कार्यक्रममा समेटेका र नयाँ आइडिया सदनमा पेस गर्नुपर्ने बेलामा संसदमै प्रधानमन्त्री अनुपस्थित हुनु अनौठो रहेको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार