बिहीबार , साउन २१ गते २०८३

‘विदेशी अनुदानको वैशाखी टेकेर देश विकास हुँदैन, आत्मनिर्भर अर्थतन्त्रको नेपाली बाटो रोजौँ’ !

‘विदेशी अनुदानको वैशाखी टेकेर देश विकास हुँदैन, आत्मनिर्भर अर्थतन्त्रको नेपाली बाटो रोजौँ’ !

अखबार दैनिक
बिहीबार , वैशाख ३१ २०८३
  • ‘विदेशी अनुदानको वैशाखी टेकेर देश विकास हुँदैन, आत्मनिर्भर अर्थतन्त्रको नेपाली बाटो रोजौँ’ !

    नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले संविधान संशोधनको विषय केवल राजनीतिक अंकगणितको जोडघटाउमा मात्र सीमित हुन नहुने बताएका छन् । 

    प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद नेम्वाङले संविधान र अर्थतन्त्रका विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले संविधान जारी भएको १० वर्ष पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र संशोधनको चर्चा भइरहँदा संशोधन अग्रगमनका लागि हुनुपर्नेमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार