बिहीबार , साउन २१ गते २०८३

यो देश रास्वपाको पेवा हैन : रविन्द्र मिश्र

यो देश रास्वपाको पेवा हैन : रविन्द्र मिश्र

अखबार दैनिक
शुक्रबार, जेठ १ २०८३
  • यो देश रास्वपाको पेवा हैन : रविन्द्र मिश्र

    रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा व्यक्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धतामाथि व्यंग्य गरेका छन्। बिहीबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलपछि उनले व्यंग्यात्मक शैलीमा अहिलेको नेतृत्वलाई मात्रै केन्द्रमा राखेर देशको भविष्य सोच्न नहुने बताएका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, ‘मानौँ, यो देश रास्वपाको यही पुस्ताका नेताहरूको मात्र पेवा हो। मानौँ, भविष्यमा सो पार्टीमा खराब नेतृत्व आउँदै आउँदैन।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार