राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै कारण नभएको जवाफ दिएका छन्। अध्यक्ष साम्पाङले ४ कारण देखाउँदै प्रधानमन्त्रीको राजीनामा मागेपछि शाहीले यस्तो बताएका हुन्।

प्रतिक्रिया दिनुहोस