बिहीबार , साउन २१ गते २०८३

बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने गुप्तचरी निकाय

बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने गुप्तचरी निकाय

अखबार दैनिक
शुक्रबार, जेठ १ २०८३
  • बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने गुप्तचरी निकाय

    देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री कार्यालय मातहत लगिएको छ । बुधबार कार्य विभाजन नियमावली संशोधन गर्दै गुप्तचरी निकायलाई फेरि प्रधानमन्त्री कार्यालय मातहत लगिएको हो । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार