बिहीबार , साउन २१ गते २०८३

प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता

प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता

अखबार दैनिक
बुधबार, जेठ ६ २०८३
  • प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता

    प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन)विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

    प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र गृहमन्त्रीको हैसियतमा मतदाता नामावली (पहिलो संशोधन) विधेयक दर्ता गराएका हुन् । प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गरेकी हुन् । न्यूज बैंक

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार