आकस्मिक समयमा सभामुख डीपी अर्यालले केही सांसदलाई बोल्ने समय नदिएपछि संसद बैठक केहीबेर प्रभावित बन्न पुगेको छ । बिहीबारको बैठकमा सभामुखले केही सांसदलाई समय दिएर केहीलाई नदिएपछि बोल्न चाहनेहरु उठेर विरोध जनाएसँगै सभामुख अन्ततः समय दिन बाध्य भए । उनले सांसदहरु राजेन्द्र राई, इन्दिरा राना, बलावती शर्मालगायतलाई समय निर्धारण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस