बिहीबार , साउन २१ गते २०८३

ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग प्रधानमन्त्रीको सामूहिक भेट

ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग प्रधानमन्त्रीको सामूहिक भेट

अखबार दैनिक
मंगलबार, जेठ १२ २०८३
  • ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग प्रधानमन्त्रीको सामूहिक भेट

    प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित ईयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन् । सिंहदरबारमा उनीहरूबीच सामूहिक भेट र संवाद जारी छ । 

    प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहेको छ । यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार