बिहीबार , साउन २१ गते २०८३

विपक्षीलाई सभामुखले भने- तपाईँहरूको माग जायज छ, प्रधानमन्त्रीले छिट्टै सदनलाई जवाफ दिनुहुन्छ

विपक्षीलाई सभामुखले भने- तपाईँहरूको माग जायज छ, प्रधानमन्त्रीले छिट्टै सदनलाई जवाफ दिनुहुन्छ

अखबार दैनिक
मंगलबार, जेठ १२ २०८३
  • विपक्षीलाई सभामुखले भने- तपाईँहरूको माग जायज छ, प्रधानमन्त्रीले छिट्टै सदनलाई जवाफ दिनुहुन्छ

    सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित भएर छिट्टै जवाफ दिने तयारी गरिरहेको बताएका छन् । प्रतिनिधिसभामा विपक्षी दलले प्रधानमन्त्री खोज्दै आफूले निरन्तर संवाद गरिरहेको बताए ।

    उनले भने, ‘संसद्मा उठेको प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्‍योयो भन्ने कुरा अत्यन्तै जायज छ, संविधानतः छ, नियमावली सम्मत छ, कानुन सम्मत छ र जनताको माग पनि त्यही हो। यसमा हामीले पटक–पटक संवादहरू विपक्षी दलका नेताहरूसँग गरिरहेका पनि छौँ ।’ सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि आफ्नो संवाद भइरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार