बिहीबार , साउन २१ गते २०८३

ट्रेड युनियनका कर्मचारी नेतालाई सरकारले सरुवा गरेर ‘डाँडा कटायो’ साविकका संगठनका २० नेताहरु दुर्गममा खटाइयो

ट्रेड युनियनका कर्मचारी नेतालाई सरकारले सरुवा गरेर ‘डाँडा कटायो’ साविकका संगठनका २० नेताहरु दुर्गममा खटाइयो

अखबार दैनिक
बुधबार, जेठ १३ २०८३
  • ट्रेड युनियनका कर्मचारी नेतालाई सरकारले सरुवा गरेर ‘डाँडा कटायो’ साविकका संगठनका २० नेताहरु दुर्गममा खटाइयो

    निजामित कर्मचारीका विभिन्न दल संगन निकटका ‘नेता’हरुलाई सरकारले दुर्गम सरुवा गरेको छ। निजामति सेवामा कुनै पनि दल पेशागत संगठन खारेज गर्ने निर्णय गरेको सरकारले साविकका संगठनका २० जना नेताहरुलाई दुर्गम क्षेत्रमा खटाएको हो।कर्मचारीका ती नेता सिंहदरबारभित्रै गृह मन्त्रालय अन्तरगतको कार्यालयमा दरबन्दी कायम गराएर वर्षौदेखि काम नगरी राजनीतिक गतिविधिमा मात्रै सीमित हुँदै आएको थियो।ट्रेड युनियन खारेज गरेसँगै त्यसविरुद्ध गतिविधि गर्न सक्ने आँकलन गर्दै नायव सुब्बा तहमा कार्यरत उनीहरुलाई भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘डाँडा कटाएको’ हो।

    कांग्रेस, एमाले र नेकपासहितका दल सत्तामा हुँदा कर्मचारी तन्त्रमा समानान्तर गतिविधि गर्दैै आएका उनीहरु पछिल्लो समय पेलानमा परेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार