बिहीबार , साउन २१ गते २०८३

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

अखबार दैनिक
सोमबार, जेठ १८ २०८३
  • विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादको विषयलाई लिएर दिएको विवादित अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलका सांसदहरूले संसद्‍मा अवरोध सिर्जना गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार