बिहीबार , साउन २१ गते २०८३

सम्पत्ति छानबिन आयोगले वालेन्द्र शाहको मन्त्रिपरिषदलाई नछुने

सम्पत्ति छानबिन आयोगले वालेन्द्र शाहको मन्त्रिपरिषदलाई नछुने

अखबार दैनिक
बिहीबार , जेठ २१ २०८३
  • सम्पत्ति छानबिन आयोगले वालेन्द्र शाहको मन्त्रिपरिषदलाई नछुने

    वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले अहिलेको मन्त्रिपरिषदको सम्पत्ति छानबिन नगर्ने भएको छ । वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन आयोगको कार्यादेश (टीओआर) मा छैन ।

    सरकारले २०६२/६३ यता सार्वजनिक उच्च ओहदामा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि गत वैशाख २ गते मन्त्रीपरिषद निर्णयबाट उच्चस्तरीय आयोग बनाएको थियो । ५ सदस्यीय आयोगको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार