बिहीबार , साउन २१ गते २०८३

कुलमानको दाबी– रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन, अबको विकल्प हाम्रो पार्टी हो

कुलमानको दाबी– रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन, अबको विकल्प हाम्रो पार्टी हो

अखबार दैनिक
शुक्रबार, जेठ २२ २०८३
  • कुलमानको दाबी– रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन, अबको विकल्प हाम्रो पार्टी हो

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा पूरा नहुने दाबी गरेका छन्।पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सरकार सफल होस् भन्ने कामना भएपछि कामकारबाही सन्तोषजनक नभएको बताए।उनले भने, ‘जनताले परिवर्तन खोजिरहेको छन्, परिवर्तनको लागि दुई तिहाइ मत दिएका छन्। 

    यो सरकार सफल होस् भन्ने सुझाव छ। तर, सरकारले राम्रोसँग काम गर्न सकेन भनेर जनतालाई निराश हुन दिँदैनौँ। त्यसको प्रतिवाद गर्छौँ , हामी जनताको सबै समस्या सम्बोधन गर्ने गरी अघि बढ्छ।’उनले नयाँको विकल्प पुरानो पार्टी हुन नसक्ने जिकिर गर्दै रास्वपाको विकल्प उज्यालो नेपाल पार्टी भएको जिकिर गरे।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार