बिहीबार , साउन २१ गते २०८३

चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने

चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने

अखबार दैनिक
बिहीबार , कात्तिक २७ २०७७
  • चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने

    कात्तिक २७,

    सरकारले कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको हो ।

    पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार