शुक्रबार, साउन २२ गते २०८३

प्रधानमन्त्री ओलीको टिकटक खातामा फलोअर्स, लाइक र भ्युज बढ्दो

प्रधानमन्त्री ओलीको टिकटक खातामा फलोअर्स, लाइक र भ्युज बढ्दो

अखबार दैनिक
मंगलबार, मंसिर १६ २०७७
  • प्रधानमन्त्री ओलीको टिकटक खातामा फलोअर्स, लाइक र भ्युज बढ्दो

    मंसिर १६,

    प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल टिकटकमा पनि खाता खोलेका छन् । उनको खाता ‘केपीशर्माओली अफिसियल’ भेरिफाइड पनि भइसकेको छ ।

    प्रधानमन्त्रीको टिकटक खातामा फलोअर्स, लाइक र भ्युज बढ्दो छ ।

    टिकटक खातामा प्रधानमन्त्री ओलीले पहिलो भिडियो सेयर गर्दै भनेका छन्, ‘मालपोत, विद्युत् महसुल, आन्तरिक राजश्व, भन्सार महसुल, सवारी चालक अनुमति पत्र नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया सुरु भइसकेको छ । सरकारले राष्ट्रिय परिचय–पत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी काम समेत अगाडि बढाएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार