बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

अखबार दैनिक
बिहीबार , मंसिर १८ २०७७
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

    मंसिर १८,

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएकाे हाे । <

    आजको बैठक नियमित भएको बताइएको छ । हरेक सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार