बिहीबार , साउन २१ गते २०८३

व्यापार र पारगमन सम्बन्धी नेपाल-भारत बीच बैठक सुरु

व्यापार र पारगमन सम्बन्धी नेपाल-भारत बीच बैठक सुरु

अखबार दैनिक
सोमबार, मंसिर २२ २०७७
  • व्यापार र पारगमन सम्बन्धी नेपाल-भारत बीच बैठक सुरु

    मंसिर २२,

    नेपाल र भारतबीच व्यापार तथा पारगमनसम्बन्धी अन्तर सरकारी समितिको बैठक शुरू भएको छ ।

    दुई देशका वाणिज्य सचिवहरूको नेतृत्वमा सोमवार शुरू भएको बैठकले द्वीपक्षीय व्यापार र आर्थिक सम्बन्धको समीक्षा गर्ने र अगाडि बढाउने मार्ग तयार पार्नका निम्ति महत्वपूर्ण भूमिका खेल्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

    दुई वाणिज्य सचिवहरूको नेतृत्वमा बसेको यो बैठक सर्वोच्च द्विपक्षीय संयन्त्र भएको दूतावासले जनाएको छ । बैठकमा नेपालको नेतृत्व सचिव बैकुण्ठ अर्यालले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार