बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

अखबार दैनिक
आइतबार, पुस ५ २०७७
  • प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

    आइतवार, पुस ५

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन्।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको झगडा मिलाउन शीर्ष नेताहरुबीचको शनिबार भेटवार्ता तीव्र बनेको थियो। शनिबार दिनभरजसो नै प्रधानमन्‍त्री तथा अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरु एकल र संयुक्त भेटवार्तामा व्यस्त रहेका थिए। छलफलमा कुरा मिल्न नसकेपछि नेकपाको विवाद थप तनाबपूर्ण बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार