बिहीबार , साउन २१ गते २०८३

रघुबीर महासेठ प्रचण्ड समूहको भेलामा, श्रीमती ओली समूहमा

रघुबीर महासेठ प्रचण्ड समूहको भेलामा, श्रीमती ओली समूहमा

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • रघुबीर महासेठ प्रचण्ड समूहको भेलामा, श्रीमती ओली समूहमा

    अहिले राजधानी नेकपाभित्रका दुई समूहको केन्द्रीय समिति बैठक जारी छ । उक्त बैठकमा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासो बढिरहेको छ ।

    सोही क्रममा नेकपा नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका छन् भने उनकी श्रीमती जुली महतो बालुवाटारमा जारी केपी शर्मा ओली समूहको भेलामा देखिएकी छिन् ।

    महासेठ नेकपाभित्र मधेसबाट प्रतिनिधित्त्व गर्ने प्रभावशाली नेतामा पर्ने गर्छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार