बिहीबार , साउन २१ गते २०८३

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

अखबार दैनिक
मंगलबार, पुस २१ २०७७
  • उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

    उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । लामो समयदेखि चौधरी ग्रुपको प्रबन्धक रहेका उनी व्यापार, हाइड्रो र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा संलग्न रहँदै आएका थिए ।

    उद्योग मन्त्रालयको सिफारिस समितिले भक्तपुर ठिमीका गोपीकृष्ण न्यौपाने, काठमाडौँ ज्ञानेश्वरका ध्रुवबहादुर देवकोटा र वाणगंगाका भूपेन्द्रप्रसाद अर्यालको नाम सिफारिस गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार