बिहीबार , साउन २१ गते २०८३

पत्नी सीतालाई मुम्बईमै छोडेर प्रचण्ड आज स्वदेश फर्कँदै

पत्नी सीतालाई मुम्बईमै छोडेर प्रचण्ड आज स्वदेश फर्कँदै

अखबार दैनिक
शनिबार, पुस २५ २०७७
  • पत्नी सीतालाई मुम्बईमै छोडेर प्रचण्ड आज स्वदेश फर्कँदै

    नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । पत्नी सितालाई मुम्बईमै छोडेर प्रचण्ड साँझ काठमाडौँ फर्कने उनको सचिवालयले जनाएको छ ।

    पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बई गएका थिए । सीतासँग उनका छोरीहरु रहने उनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार