बिहीबार , साउन २१ गते २०८३

सशस्त्रका १६ जना डिएसपीको एसपीमा बढुवा सिफारिस

सशस्त्रका १६ जना डिएसपीको एसपीमा बढुवा सिफारिस

अखबार दैनिक
मंगलबार, माघ ६ २०७७
  • सशस्त्रका १६ जना डिएसपीको एसपीमा बढुवा सिफारिस

    सशस्त्र प्रहरीका १६ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) को उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएको छ ।

    बढुवा समितिको बैठकले उनीहरुलाई सोमबार एसपीमा बढुवा गर्ने निर्णय गरेको सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

    बढुवामा सिफारिस हुने डीएसपीहरुमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेश कुमार थापा, तीर्थ बहादुर थापा, सूर्य प्रसाद आचार्य, रुप कुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र बिनोद केसी रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार