बिहीबार , साउन २१ गते २०८३

मानवअधिकारकर्मी पहाडीसहित २६ जना पक्राउ

मानवअधिकारकर्मी पहाडीसहित २६ जना पक्राउ

अखबार दैनिक
सोमबार, माघ १२ २०७७
  • मानवअधिकारकर्मी पहाडीसहित २६ जना पक्राउ

    प्रहरीले बालुवाटारबाट मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई पक्राउ गरेको छ। सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीका गलत कदमविरुद्ध प्रदर्शन गर्न पुगेका पहाडी लगायतलाई पक्राउ गरेको हो।

    केपी ओली सरकारले अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध,राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध,प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार