बिहीबार , साउन २१ गते २०८३

भ्रष्टाचारकाे फाइल खाेलेर कारबाही सुरु गरेपछि घेराबन्दी सुरु भयो : परराष्ट्रमन्त्री ज्ञवाली

भ्रष्टाचारकाे फाइल खाेलेर कारबाही सुरु गरेपछि घेराबन्दी सुरु भयो : परराष्ट्रमन्त्री ज्ञवाली

अखबार दैनिक
सोमबार, फागुन १० २०७७
  • भ्रष्टाचारकाे फाइल खाेलेर कारबाही सुरु गरेपछि घेराबन्दी सुरु भयो : परराष्ट्रमन्त्री ज्ञवाली

    परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अहिलेको सरकारले ठुला‍-ठुला भ्रष्टाचारका फाइलहरू पल्टाएर काम कारबाही सुरु गरेपछि घेराबन्दी सुरु भएको बताएका छन्। सो कदमपछि केही नेताहरु त्रसित भएर सरकारविरुद्ध घेराबन्दी गर्न सुरु गरेको जिकिर उनले गरे।

    सोमवार नेकपा ओली पक्षले गुल्मी सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो जिकिर गरेका हुन्। ओली पक्षका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले सरकारलाई घेराबन्दी गर्न थालेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए। सरकारले कालापानी लिम्पियाधुरासहित नेपाली भूमि सहितको नक्सा जारी गरेर राष्ट्रियताको पक्षमा खरो उत्रेपछि नेताहरु घेराबन्दीमा उत्रिएको आरोप उनले लगाए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार