बिहीबार , साउन २१ गते २०८३

पूर्वमन्त्री शर्माको निधन

पूर्वमन्त्री शर्माको निधन

अखबार दैनिक
शनिबार, फागुन १५ २०७७
  • पूर्वमन्त्री शर्माको निधन

    पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ। मन्त्री शर्माको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

    २०५९ सालमा पर्यटनमन्त्री भएका शर्मा नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद शर्मा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई निकट नेता थिए।

    पछिल्लो कालखण्डमा हरियाली पार्टी स्थापना गरेर चर्चामा आएका शर्मा प्रख्यात चार्टर्ड एकाउन्टेन्टका रूपमा समेत चिनिन्थे।

    शर्मा विगत केही वर्षयता अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए। उनी सप्तरीबाट २०४८ मा सांसद निर्वाचित भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार