बिहीबार , साउन २१ गते २०८३

विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बर, इन्टरनेट बैङ्किङको सीमा २० लाख

विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बर, इन्टरनेट बैङ्किङको सीमा २० लाख

अखबार दैनिक
बुधबार, फागुन १९ २०७७
  • विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बर, इन्टरनेट बैङ्किङको सीमा २० लाख

    नेपाल राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बर गरेको छ ।

    केन्द्रीय बैङ्कले बुधवार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरूलाई निर्देशन जारी गर्दै कारोबार सीमा दोब्बरले बढाएको हो ।

    नयाँ व्यवस्था अनुसार अब मोबाइल बैङ्किङ कारोबार अब दैनिक २ लाख रुपैयाँसम्म गर्न पाइने भएको छ । यस अघि १ लाख रुपैयाँ मात्रै थियो । यसै गरी राष्ट्र बैङ्कले इन्टरनेट बैङ्किङ कारोबारको सीमासमेत बढाएर दैनिक २० लाख रुपैयाँ पुर्‍याएको छ । जसमा मर्चेन्ट पेमेन्ट २० लाख रुपैयाँ र एकाउन्ट ट्रान्सफर २० लाख रुपैयाँ रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार