बिहीबार , साउन २१ गते २०८३

बार्सिलोनाको अध्यक्षमा लोपार्टा निर्वाचित

बार्सिलोनाको अध्यक्षमा लोपार्टा निर्वाचित

अखबार दैनिक
सोमबार, फागुन २४ २०७७
  • बार्सिलोनाको अध्यक्षमा लोपार्टा निर्वाचित

    स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन्। स्पेनिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन्।

    यसअघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष थिए। अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन्।

    निर्वाचनमा उनले ५४.३ प्रतिशत मत पाएका थिए। अध्यक्षको प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार