बिहीबार , साउन २१ गते २०८३

सभामुख सापकोट विरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

सभामुख सापकोट विरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

अखबार दैनिक
बुधबार, वैशाख ८ २०७८
  • सभामुख सापकोट विरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

    काठमाडौं बैशाख ८ । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, तथा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा रहनु भएको छ ।
    सशस्त्र द्वन्दका समय काभ्रेमा मारिएका अर्जुन लामाको हत्यामा सभामुख सापकोटाको समेत संलग्नता रहेको दावी गर्दै सो घटनाको अनुसन्धान अगाडि बढाइ पाउँ भनि पूर्णीमा लामाले दिनु भएको निवेदन उपर सुनुवाइ हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार